आज नेपाली बजारमा सुनचाँदीको मूल्य

काठमाडौँ । नेपाली बजारमा आज (बिहीबार) छापावाल सुनको मूल्य प्रतितोला ५९ हजार २ रुपैयाँमा कारोबार भइरहेको छ। त्यस्तै तेजाबी सुनको मूल्य ५८ हजार ७०४ रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। त्यस्तै आज चाँदीको मूल्य ६ सय ३४ रुपैयाँमा कारोबार भइरहेको छ। डिसी नेपाल